BARISTE ENTERTAINMENT
@baristeentertainment2040
訂閱者
觀看次數
影片
API
100K
YouTube 即時訂閱者計數器
Loading Advanced Analytics...
BARISTE ENTERTAINMENT
हजूरलाई मेरो अफिसियल YouTube च्यानल "BARISTE ENTERTAINMENT" मा स्वागत छ। भद्रगोलमा मैले गरेको "बरिष्टे" चरित्रलाई अत्यधिक मन पराई माया गरिदिनु भएकोमा धेरै धेरै धन्यबाद। मेरो कार्यव्यस्तताले गर्दा भद्रगोल छोड्नु पर्यो। हजुरहरुकै माया, बिश्वास, आशिर्बादको आशा गर्दै अब हरेक शुक्रबार मेरो अफिसियल YouTube च्यानल "BARISTE ENTERTAINMENT" मा "हजुर बरिष्ट हस्त नमस्ते" (हास्य शृंखला) लिएर आएको छु। आगामी दिनमा अझै राम्रा र फरक-फरक हास्य शृंखलाहरु आफ्नै च्यानल बाट रिलिज गर्ने तयारीमा समेत रहेको छु । मेरा नया नया हास्य शृंखलाहरु तथा मसंग सम्बन्धित भिडियो हरु हेर्न का लागि मेरो च्यानल SUBSCRIBE गरिदिन हुन अनुरोध गर्दछु ।हजुर बरिष्ट हस्त नमस्ते ।
Artists:
Shankar Acharya (Barishte)
Jhakkad Thapa
Chuppi Don
Sushila Thapa
Gokul Subedi
Prem Yatri
Goma Subedi
Nawaraj Adhikari
Ankit Bhattarai (child artist)
If you have any complaint or issue regarding our content Email us ([email protected]), we will remove our content immediately.
© BARISTE ENTERTAINMENT. All Rights Reserved. #comedy
Embed
即時追蹤 YouTube 訂閱者、觀看次數、創作者比較與里程碑,支援快速使用者名稱搜尋。
影片
१६ वर्षे जवानी मा …अहिले पो बुढो भईयो र …!!!
Uploaded
452
觀看次數
13
Likes
1
Comments
About RealtimeSubCount.com
即時追蹤 YouTube 訂閱者、觀看次數、創作者比較與里程碑,支援快速使用者名稱搜尋。